अर्थ / वाणिज्य ओपेकबाट बाहिरिने युएईको निर्णय: विश्व तेल बजारमा नयाँ तरंग संयुक्त अरब इमिरेट्स (युएई)ले तेल उत्पादक राष्ट्रहरूको सङ्गठन (ओपेक) बाट बाहिरिने घोषणा गरेको छ। यो निर्णय मे १, २०२६ देखि लागू हुनेछ र यसले विश्व तेल बजार तथा क्षेत्रीय शक्ति सन्तुलनमा महत्त्वपूर्ण… Bikram Magar·अप्रिल २८, २०२६