राजनीति भौतिकमन्त्री लम्सालको अभिव्यक्तिले विवाद: काम नगरे खुट्टा भाँच्ने धम्की • भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको एक अभिव्यक्ति विवादमा परेको छ। • नागढुंगा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खुट्टा भाँचेर राख्ने निर्देशन दिए। • यो अभिव्यक्तिले आयोजनाको… Laxmi Bhattarai·जुन १५, २०२६