राजनीति प्रतिनिधिसभा बैठक आज: पर्यटन र विधिविज्ञान विधेयकमाथि छलफल प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा पर्यटन विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल हुनेछ। निर्वाचन र मतदाता नामावलीसम्बन्धी संशोधन विधेयक पनि पेश हुनेछन्। Laxmi Bhattarai·मे २६, २०२६