प्रदेश ओखलढुङ्गामा विद्युत् सर्ट भएर दुई घर नष्ट, २६ लाखको क्षति ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् सर्ट भएर दुई घर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट कोटमाया कार्कीको घरमा करिब १२ लाख र बुहारी ज्ञानकुमारी कार्कीको घरमा करिब १४ लाख गरी… Kamala Devi·अगस्ट २६, २०२६