काठमाडौं महानगरपालिकाले भारी वर्षाको तयारीमा निगरानी बढायो काठमाडौं महानगरपालिकाले भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ। जोखिमयुक्त स्थान र विद्यालयको सुरक्षामा विशेष ध्यान दिइनेछ, आवश्यकता परे पठनपाठन स्थगनको अधिकार शिक्षा विभागलाई दिइएको छ।… Laxmi Bhattarai·सेप्टेम्बर २४, २०२६