खेलकुद एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीको विदेश भ्रमण रोक्नुको कारण: आर्थिक अनियमितताको छानबिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को आर्थिक अनियमितताको छानबिन गर्न एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। राखेपले कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन… Arjun Basnet·अप्रिल २७, २०२६