अर्थ / वाणिज्य मासु उद्योगमा कार्यरत ८८ विदेशीको भिसा रद्द, देश निकालाको प्रक्रिया सुरु सिन्धुलीको मरिणमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा कार्यरत ८८ विदेशी नागरिकको भिसा अध्यागमन विभागले रद्द गरेको छ। भिसामा उल्लेखित उद्देश्यविपरीत काम गरेको पाइएपछि उनीहरूलाई देश निकाला गरिने भएको छ। Laxmi Bhattarai·सेप्टेम्बर २३, २०२६