प्रदेश कोशी मन्त्रिपरिषद् बैठक: सिँचाइ कार्यविधि स्वीकृत, समितिमा नियुक्ति कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सिँचाइ कार्यविधि २०८३ परिमार्जनका लागि समितिमा पठाएको छ। आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट आयोजनाहरूको कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति दिइएको छ। हलेसी महादेव र बृहत्तर वराहक्षेत्र… Laxmi Bhattarai·मे २८, २०२६