राजनीति अध्ययन भिसा सिफारिसमा अनियमितता: शिक्षा मन्त्रालयले गृहलाई छानबिन गर्न लेख्यो पत्र शिक्षा मन्त्रालयले वाल्मीकि विद्यापीठको नाममा आएको अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकामा गृह मन्त्रालयलाई छानबिन गर्न पत्राचार गरेको छ। स्थलगत अनुगमनमा सिफारिस गरिएका विद्यार्थीको अध्ययनको दाबी… Arjun Basnet·जुन ११, २०२६