राजनीति काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। स्थायी लेखा नम्बर बन्द गर्न सिफारिस गरिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको… Arjun Basnet·जुलाई २४, २०२६