देशभर लागुऔषधसहित २८ पक्राउ, विभिन्न लागूऔषध बरामद प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट खैरो हेरोइन, गाँजा, नोर्फिन, डाइजेपामलगायतका लागूऔषध बरामद भएको छ। Laxmi Bhattarai·जुलाई ११, २०२६