यातायात व्यवस्था कार्यालयबाट ६ महिनामा एक लाख ७६ हजार सवारी लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले आगामी ६ महिनाभित्र एक लाख ७६ हजारभन्दा बढी सवारी लाइसेन्स वितरण गर्ने योजना सार्वजनिक गरेको छ। मंगलबारदेखि सुरु भएको वितरण कार्यमा हालसम्म तीन हजार लाइसेन्स बाँडिएको छ। Laxmi Bhattarai·अप्रिल २४, २०२६