अर्थ / वाणिज्य २ करोड धरौटी बुझाएर हिमालयन रि–इन्स्योरेन्सका रोहित गुप्ता रिहा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता २ करोड रुपैयाँ धरौटी बुझाएर कारागारबाट छुटेका छन्। सर्वोच्च अदालतले विशेष अदालतको आदेश बदर गर्दै उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। Sunita Rai·सेप्टेम्बर ४, २०२६