राजनीति राज्यकै मिलेमतोमा १४ कठ्ठा जग्गा हडपियो: ४२ वर्षदेखि न्याय किन अनिश्चित? मोरङको कानेपोखरी–६ मा राज्यकै मिलेमतोमा रोहितराम फुयालको १४ कठ्ठा नम्बरी जग्गा हडपियो। २०३९ सालदेखि हडपिएको जग्गाको लालपुर्जा फुयालसँग सुरक्षित छ। ४२ वर्षदेखि न्यायको खोजीमा रहेको परिवारको संघर्ष जारी छ। Arjun Basnet·मे ११, २०२६