अर्थ / वाणिज्य श्रममन्त्री यादव: १०० दिनमा वैदेशिक रोजगारी पीडितलाई ३० करोड क्षतिपूर्ति युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार गठनको १०० दिनमा वैदेशिक रोजगारीका पीडितलाई ३० करोड ७५ लाख रुपैयाँ क्षतिपूर्ति भराएको बताएका छन्। मन्त्रालयले ११ हजार ५ सय २८ पुराना मुद्दा डिजिटलाइज… Laxmi Bhattarai·जुलाई ६, २०२६