स्वास्थ्य जिल्ला अस्पतालमा सामान्य रेफर भए कारबाही: स्वास्थ्य मन्त्री मेहता • जिल्ला अस्पतालले सामान्य अपरेशनका बिरामीलाई केन्द्रीय अस्पतालमा रेफर गरे कारबाही हुने। • स्वास्थ्य मन्त्री निशा मेहताले ७७ वटै जिल्ला अस्पतालसँग छलफल गरी निर्णय लागू गरिएको बताइन्। • यसले केन्द्रीय अस्पतालको चाप… Laxmi Bhattarai·जुन ७, २०२६