राजनीति बाँदरबाट बाली जोगाउन राष्ट्रिय दृष्टिकोण आवश्यक: शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेलले बन्यजन्तु व्यवस्थापनका लागि राष्ट्रिय दृष्टिकोणको माग गरेका छन्। उनले मानवलाई उठिबास लगाउने बन्यजन्तु संरक्षण न्यायोचित नहुने बताए। किसानको बाली जोगाउन कृषि क्षेत्रका लागि छुट्टै नीति र कानुन आवश्यक… Sarita Pandey·जुन १३, २०२६