राजनीति सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई १० हजार जरिवाना, सेवा सुविधा रोक्का गत आर्थिक वर्षमा ३,१९६ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्। राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउनेलाई १० हजार जरिवाना र सेवा सुविधा रोक्का गर्ने नीति लिएको छ। ६ महिनामा २५० कर्मचारीबाट ३७ लाख ५५… Laxmi Bhattarai·जुलाई ८, २०२६