अर्थ / वाणिज्य अमेरिकाको ऋण १२ वर्षमा ६५ ट्रिलियन पुग्ने प्रक्षेपण अमेरिकाको राष्ट्रिय ऋण कुल ग्राहस्थ उत्पादन (जीडीपी) को १२५.८ प्रतिशत पुगेको छ । आईएमएफको प्रक्षेपण अनुसार यो ऋण आगामी १२ वर्षमा ६५ ट्रिलियन अमेरिकी डलर पुग्नेछ । Sunita Rai·अगस्ट २३, २०२६