अर्थतन्त्र उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान बनाउन २८ बस र ६ नयाँ रुट प्रस्ताव काठमाडौं उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान बनाउन हाल सञ्चालनमा रहेका ७ बसलाई २८ पुर्याई ६ नयाँ रुटमा सेवा विस्तार गर्न सिफारिस गरिएको छ। साझा यातायातको परीक्षण सेवाको समीक्षाले यात्रुको चाप र आम्दानीको तुलनामा… Sarita Pandey·सेप्टेम्बर ६, २०२६