अर्थ / वाणिज्य कोशी प्रदेशले ताप्लेजुङका स्थानीय तहलाई सवारी कर बाँडफाँटमा कति रकम छुट्यायो? कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ताप्लेजुङका स्थानीय तहलाई सवारी कर वापत प्राप्त हुने अनुमानित रकम सार्वजनिक गरेको छ। फुङलिङ नगरपालिकाले सबैभन्दा बढी रकम पाउनेछ। Sunita Rai·अप्रिल २६, २०२६