खेलकुद राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हरायो, अंक तालिकाको दोस्रो स्थानमा उक्लियो राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो पाँचौ जित हासिल गरेको छ। बुधबार लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गर्दै राजस्थान १० अंक जोडेर दोस्रो स्थानमा उक्लियो। NM Khabar·अप्रिल २३, २०२६
खेलकुद आईपीएल २०२६: डेब्यूटान्ट प्रफुल र साकिब चम्किँदा हैदराबादको राजस्थानमाथि ५७ रनको सानदार जित अप्रिल १३, २०२६