कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले पद त्यागेका छन्। केन्द्रमा एमाले र कांग्रेसबीचको राजनीतिक सहमतिपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार, पर्यटन,…