राजनीति रवि लामिछाने आज भारत जाँदै, भाजपाको निम्तोमा पाँच दिने भ्रमण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पाँच दिने भारत भ्रमणमा जाँदै छन्। भाजपाको औपचारिक निमन्त्रणामा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा पत्नी निकिता पौडेलसहित पार्टीका अन्य नेताहरू सहभागी… Sanjay Karki·जुन १, २०२६