सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक झडपबारे सांसदको समितिले स्थलगत अध्ययन प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनले घटनाको मुख्य कारक सामाजिक सञ्जालको दुरुपयोग र राजनीतिक नेतृत्वको विवादास्पद अभिव्यक्तिलाई औंल्याएको छ। यस घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा…