राजनीति सरकारद्वारा १३ देशका लागि राजदूत सिफारिस: भारत, चीन, अमेरिकामा नयाँ अनुहार सरकारले भारत, चीन, अमेरिका लगायत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ। सिफारिस गरिएका नामहरू अब संसदीय सुनुवाइ र सम्बन्धित देशको एग्रिमो प्रक्रियाबाट अघि बढ्नेछन्। दोस्रो चरणमा करियर डिप्लोम्याटहरूलाई राजदूतमा सिफारिस… Bikram Magar·सेप्टेम्बर १८, २०२६