राजनीति सुकुम्बासी बस्ती हटाउने शैलीप्रति रञ्जुको असन्तुष्टि: आफ्नै सरकारले मेरो निर्वाचन क्षेत्रमा मैले भनेझैँ गरेन सांसद रञ्जु दर्शनाले आफ्नै सरकारले थापाथलीका सुकुम्बासी बस्ती हटाउने शैलीप्रति असन्तुष्टि जनाएकी छन्। उनले वास्तविक सुकुम्बासी पहिचान गरी विकल्प दिएर मात्र बस्ती खाली गर्नुपर्ने माग गरेकी छन्। बस्ती हटाउने क्रममा खानेपानीको पाइप… Arjun Basnet·अप्रिल २५, २०२६