राजनीति चीनका दुई पूर्वरक्षामन्त्रीलाई निलम्बित मृत्युदण्ड: भ्रष्टाचारविरुद्धको अभियानको कस्तो सन्देश? चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ। यो राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरुद्धको अभियानको निरन्तरता हो। Arjun Basnet·मे ८, २०२६