मधेश १३ वर्षीया बालिकालाई होटलमा यौन धन्दामा लगाउने २ पक्राउ झापाको दमकमा १३ वर्षीया बालिकालाई होटलमा पुर्याएर यौन धन्दामा लगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुनु ऋषिका र गणेशप्रसाद अधिकारी छन्। प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान… Maya Thapa·अगस्ट २५, २०२६