रोल्पा बस दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो रोल्पामा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। यात्रुबाहक बस सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। Sanjay Karki·मे १, २०२६