भारी वर्षाको जोखिम: कान्ति राजमार्ग र भीमफेदी–कुलेखानी सडक रातिमा बन्द मकवानपुर प्रशासनले भारी वर्षा र पहिरोको जोखिमका कारण कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। असोज ९ देखि ११ गतेसम्म विशेष सावधानी अपनाइँदैछ। सवारी सञ्चालनको समय बिहान… Laxmi Bhattarai·सेप्टेम्बर २३, २०२६