प्रविधि त्रिपुरेश्वर बस आगलागी: एसएसपी बस्नेत नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको छ। घटनामा गम्भीर घाइते भएका बस चालक दावा लामाको कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी छ। यातायात… Sanjay Karki·सेप्टेम्बर २१, २०२६