प्रदेश कृष्णभिर नजिक पहिरो: पृथ्वी राजमार्ग एकतर्फी धादिङको कृष्णभिर नजिक लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी भएको छ। ज्यामिरेमा पनि पहिरो खसेको छ। वर्षाका कारण राजमार्गमा यातायात प्रभावित भएको छ। Sanjay Karki·सेप्टेम्बर २४, २०२६
प्रदेश नारायणगढ-मुग्लिङ सडकमा पहिरो: तुइन खोला नजिकै दुईतर्फी अवरुद्ध, सयौं यात्रु अलपत्र जुलाई १३, २०२६