प्रदेश पर्सामा १७ लाख ५६ हजारको भन्सार छलीका सामान बरामद पर्सामा सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ। बरामद सामानको कुल मूल्य १७ लाख ५६ हजार ९९० रुपैयाँ छ। वीरगञ्ज र पकाहामैनपुरबाट विभिन्न स्थानबाट सामान नियन्त्रणमा… Kamala Devi·सेप्टेम्बर १९, २०२६