कोशी मेचीनगरमा मापदण्डविपरीतका अस्पताल र क्लिनिकमा सिलबन्दी, म्याद गुज्रिएका औषधि बरामद झापाको मेचीनगर नगरपालिकाले मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी गरेको छ। नवीकरण नभएका र दर्ताबिना चलेका स्वास्थ्य संस्थाबाट म्याद गुज्रिएका औषधि समेत बरामद भएका छन्। Laxmi Bhattarai·२ दिन अघि
‘हेल्लो सरकार’मा उजुरीपछि बजार अनुगमन: म्याद सकिएका ३० कार्टुन पेय पदार्थ बरामद, कारबाही शून्य अप्रिल २८, २०२६