राजनीति मुद्रण विभागमा सतर्कताको छड्के: २० कर्मचारी समयमा नआएको, पोशाक र आचरणमा कैफियत राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंस्थित सरकारी मुद्रण विभागमा गरेको छड्के अनुगमनमा २० कर्मचारी नियमविपरीत कार्यमा संलग्न भेटिएका छन्। केन्द्रले निजामती सेवा ऐनअनुसार कारबाही गर्न निर्देशन दिएको छ। Laxmi Bhattarai·जुन ११, २०२६