मधेश हरवाचरवा मुक्तिको ४ वर्ष: पहिचान र अधिकारबाट वञ्चित समुदाय सरकारले हरवाचरवा मुक्तिको घोषणा गरेको चार वर्ष पुग्दा पनि समुदायले वास्तविक पहिचान र सामाजिक सुरक्षा पाउन सकेको छैन। राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले तत्काल निर्देशिका कार्यान्वयन, तथ्यांक संकलनलाई तीव्रता दिन र भूमिहीनको विस्थापन… Maya Thapa·जुलाई १८, २०२६