अर्थ / वाणिज्य अर्थमन्त्रीले राजस्व सङ्कलन ‘मिसन मोड’मा लैजान निर्देशन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व सङ्कलनको लय सुधार र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। नयाँ आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन आग्रह गरिएको छ। तीन महिनाभित्र… Sunita Rai·जुलाई २७, २०२६