राजनीति नेपाल र अमेरिका एमसीसी कम्प्याक्टको म्याद एक वर्ष बढाउन सहमतिको नजिक नेपाल र अमेरिका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको कार्यान्वयन अवधि एक वर्ष बढाउन सहमतिको नजिक पुगेका छन्। अमेरिकी समीक्षा र बाढीले परियोजनामा ढिलाइ भएपछि यो निर्णयमा पुगिएको हो। NM Khabar डेस्क·२ घण्टा अघि