अर्थतन्त्र तातोपानी नाका ३६ दिनपछि आंशिक सञ्चालन नेपाल–चीन व्यापारको महत्वपूर्ण उत्तरी तातोपानी नाका ३६ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। बर्खाको बाढी, पहिरो र सडक भासिँदा करिब ६ सातादेखि अवरुद्ध थियो। सडक डिभिजन कार्यालय चरिकोटले ट्र्याक खोलेपछि रोकिएका कन्टेनर… Sanjay Karki·अगस्ट २५, २०२६