राजनीति रावल आयोगको प्रतिवेदन कार्यान्वयन: अतिक्रमित जग्गा किनबेच र हस्तान्तरण रोक्का सरकारी तथा सार्वजनिक जग्गा छानबिन आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढेको छ। यसअन्तर्गत अतिक्रमित जग्गाको किनबेच र हस्तान्तरण रोक्का गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार… Laxmi Bhattarai·जुन १५, २०२६