राजनीति भारतले खोल्यो लिपुलेक मार्ग हुँदै मानसरोवर यात्रा, अनलाइन आवेदन सुरु भारत सरकारले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा पुनः सुरु गरेको छ। यस वर्षको यात्राका लागि अनलाइन आवेदन प्रक्रिया सुरु भइसकेको छ। आगामी जुनदेखि अगस्टसम्म सञ्चालन हुने यस यात्रामा सहभागी हुन… Bikram Magar·मे २, २०२६