बागमती माथिल्लो त्रिशूली–३ बी आयोजनास्थल बाढीले बगायो, ४४ जना सम्पर्कविहीन भोटेकोशीको विनाशकारी बाढीले नुवाकोटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको कार्यालय र निर्माणस्थल बगाएको छ। बाढीले ४४ जना कर्मचारी, परिवारका सदस्य र कामदार सम्पर्कविहीन भएका छन्। सुरुमा २१३ जना सम्पर्कविहीन भएकोमा केही मात्र… Sanjay Karki·अगस्ट २८, २०२६