राजनीति प्रचण्डको प्रश्न: जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो? हिंसाको छानबिन माग नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र विध्वंसको निष्पक्ष छानबिनको माग गरेका छन्। उनले आन्दोलनको प्रारम्भिक उद्देश्य र हिंसात्मक गतिविधिलाई फरक ढंगले… Arjun Basnet·सेप्टेम्बर ९, २०२६