अर्थ / वाणिज्य भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन: श्रममन्त्री श्रममन्त्री रामजी यादवले भिजिट भिसामा घरेलु कामदारको रूपमा विदेशिने महिला कामदारहरूको संख्या राज्यसँग अभिलेख नभएको बताएका छन्। उनले यस्ता कामदारहरू कानुनी प्रक्रियाबाहिर गएर काम गरिरहेकोमा चिन्ता व्यक्त गरे। Maya Thapa·मे ७, २०२६