मधेश सिरहामा हावाहुरीले छतको रेलिङ खसाल्दा ७५ वर्षीया महिलाको मृत्यु सिरहाको मिर्चैयामा हावाहुरीका कारण घरको छतको रेलिङ खसेर ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको छ। हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन कार्य भइरहेको छ। Kamala Devi·मे ४, २०२६