अर्थतन्त्र मलेसिया रोजगारी विवाद: विभागको दबाबले सिन्डिकेटको आशंका, ४ लाख श्रमिकको भविष्यमा के असर? वैदेशिक रोजगार विभागले मलेसियाको एफडब्ल्यूसीएमएस प्रणालीबाट नाम हटाउन दिएको दबाबप्रति म्यानपावर व्यवसायीहरूले आपत्ति जनाएका छन्। यसले ४ लाख नेपाली श्रमिकको भविष्य अन्योलमा पारेको छ। Sarita Pandey·२ दिन अघि
अर्थ / वाणिज्य मलेसिया रोजगारी सिन्डिकेट: २५ म्यानपावरमाथि छानबिन, २५० लाई स्पष्टीकरण सेप्टेम्बर ११, २०२६