प्रदेश कोशीमा मन्त्री चयनको रस्साकस्सी: १५ सांसदको दाबी, मुख्यमन्त्री नपाएको झोंकमा पार्टी कोशी प्रदेश सरकार विस्तारको तयारीमा नेकपा संसदीय दलमा १७ मध्ये १५ सांसदले मन्त्री बन्न दाबी गरेका छन्। दलका नेता इन्द्रबहादुर आङ्बो समक्ष उनीहरूले आफ्नो पक्षमा लबिङ गरेका हुन्। मुख्यमन्त्री नपाएकोमा असन्तुष्टि जनाउँदै… Laxmi Bhattarai·अगस्ट १५, २०२६