मनोहरा बस्तीमा डोजर चल्यो, सुरक्षाकर्मीको कडा सुरक्षा मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काउने अभियान सुरु गरेको छ। शनिबार साँझ स्थानीयले अवरोध गरे पनि आइतबार बिहानैदेखि सुरक्षाकर्मीको कडा सुरक्षामा अभियान पुनः सुरु भएको छ। Sanjay Karki·अप्रिल २६, २०२६