प्रदेश रवि लामिछाने मधेश अधिवेशनबारे सांसदहरूसँग छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेश प्रदेश अधिवेशनको तयारीबारे प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। पर्साबाहेक अन्य जिल्लामा अधिवेशन हुन बाँकी छ। आन्तरिक विवादले अधिवेशन अन्योलमा छ। Kamala Devi·जुन १७, २०२६